उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो
बिहीबार, पुस ५, २०८०
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय
बिहीबार, पुस ५, २०८०
भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ
कांग्रेसको मधेश सम्मेलन आज, शेखरले बहिष्कार कि शेखरलाई बहिष्कार ?
बिहीबार, पुस ५, २०८०
हमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन् । पूर्वउपसभापति विमलेन्द्र निधिको गृहप्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन्
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
बिहीबार, पुस ५, २०८०
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते
बिहीबार, पुस ५, २०८०
आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा
बिहीबार, पुस ५, २०८०
प्रहरी एक्लैले समुदायलाई अपराधबाट मुक्त गर्न नसक्ने भन्दै उनले त्यसका लागि समुदायको पनि सहकार्य र सहयोग आवश्यक हुने उनले बताए ।
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु
बिहीबार, पुस ५, २०८०
तराईका थोरै स्थानहरूमा हुस्सु/ कुहिरो लागेको जनाइएको छ । दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ?
बुधबार, पुस ४, २०८०
निजी सिमेन्ट उद्योगहरुले नाफा गर्दा सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगको अवस्था बिग्रिएको भन्दै चिन्ता समेत व्यक्त गरे
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ?
बुधबार, पुस ४, २०८०
आजको बैठकले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो
भूकम्प पीडित अझै त्रिपालको भारमा, प्रक्रियागत झन्झटका कारण पाएनन् सरकारी सहयोग
बुधबार, पुस ४, २०८०
पीडित त्रिपालको चिसोले बिरामी परेर ज्यान गइरहेको छ तर प्रक्रियागत झन्झटका कारण भूकम्पपीडितले अस्थायी आवासका लागि अनुदान रकम लिन नपाएका रावतको भनाइ थियो
कैलाश हेलिकप्टरले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
बुधबार, पुस ४, २०८०
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा दिउँसो साढे २ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?
बुधबार, पुस ४, २०८०
उक्त निर्णय सँगै बैंकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकतो हो
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
बुधबार, पुस ४, २०८०
अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए