Odapalika - The Fourth Estate - चौथो अंग
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान
अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान अख्तियार र संघीय मामिलाले भने सर्वोच्च अदालतको फैसालासमेत विपरित हुनेगरी स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता वितरण रोक्न भनेको थियो
गरिवकाे महसुल स्थानीय सरकारले तिरेपछि धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
गरिवकाे महसुल स्थानीय सरकारले तिरेपछि धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । 
दोगडाकेदार गाउँपालिकामा यसरी बन्दैछ आधारभूत अस्पताल 
दोगडाकेदार गाउँपालिकामा यसरी बन्दैछ आधारभूत अस्पताल  बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण 
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ
सेतीदोभानमा बस दुर्घटना, २८ जना घाइते 
सेतीदोभानमा बस दुर्घटना, २८ जना घाइते  नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको  लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्
काठमाडौँमा जाडो हुन्छ तर पानी पर्दैनः मौसम विभाग 
काठमाडौँमा जाडो हुन्छ तर पानी पर्दैनः मौसम विभाग  नेपालको मनसुन प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ? 
१६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को को परे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ ।
नियन्त्रणमा आएन दुप्चेश्वर गाउँपालिकाको जंगलमा लागेको आगो, निकुञ्जले खोज्यो सर्वपक्षीय सहयोग 
नियन्त्रणमा आएन दुप्चेश्वर गाउँपालिकाको जंगलमा लागेको आगो, निकुञ्जले खोज्यो सर्वपक्षीय सहयोग  २०३२ सालमा स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट र ३६ प्रतिशत सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र समेटिएको छ । 
बागमतीका ११९ स्थानीय तहका जनप्रतिनिधिलाई मासुभात खुवाएर के सिकाउँदैछ प्रतिष्ठान ? 
बागमतीका ११९ स्थानीय तहका जनप्रतिनिधिलाई मासुभात खुवाएर के सिकाउँदैछ प्रतिष्ठान ?  यो अवसरमा तीन तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा समेत जनप्रतिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले जानकारी दिएका छन्
दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह 
दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह  नगरपालिकाले देशभरका स्थानीय तहलाई बाँस सम्मेलनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आग्रह गरेको हो
प्रदेशसभा बैठकमा बोल्दिन प्रधानमन्त्री ओलीलाई निम्तोपत्र 
प्रदेशसभा बैठकमा बोल्दिन प्रधानमन्त्री ओलीलाई निम्तोपत्र  लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि लैजाने भएको छ । 
कस्तो छ ३ स्थानीय तह पुग्ने बाटो १ महिना बन्द गराउने साँखराभिर ?
कस्तो छ ३ स्थानीय तह पुग्ने बाटो १ महिना बन्द गराउने साँखराभिर ? मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ
Weather Update