स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस
सोमबार, मंसिर २४, २०८१
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो
सोमबार, मंसिर २४, २०८१
नाम्खा गाउँपालिकाको लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ ।
संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
सोमबार, मंसिर २४, २०८१
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ ।
कीर्तिपुरमा सातगाउँले जात्राका अवसरमा सार्वजनिक विदा घोषणा
सोमबार, मंसिर २४, २०८१
सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ
वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि...
सोमबार, मंसिर २४, २०८१
बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ
पश्चिमी वायु सामान्य सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी
सोमबार, मंसिर २४, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कतिपय स्थानमा पानी पर्ने सम्भावना छ
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
आइतबार, मंसिर २३, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् ।
सदस्यलाई स्पष्टीकरण सोध्न मिल्ने, हिंसाको उजुरीमा कारवाही गर्न किन नमिल्ने अध्यक्षज्यू ?
आइतबार, मंसिर २३, २०८१
निवेदन गरेपछि निवेदकलाई कारवाही प्रक्रियाबारे जानकारी गराउनु पर्ने हैन ? यदि निवेदकले तथ्य विना पूर्वाग्रहले निवेदन गरेको हो भने उसलाई कारवाही गर्नु पर्ने हैन ? खैं त आयोगको त्यसतर्फ ध्यान गएको ?
काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।
अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ ।
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
आइतबार, मंसिर २३, २०८१
नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ ।