Odapalika - The Fourth Estate - चौथो अंग
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू 
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू  सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थालाई नगरपालिकामा सुचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । 
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक 
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक  बागमती प्रदेशसभा बैठकमा आज ४ वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख स्थानीय सरकारले जिम्मा लिएपछि रकम तिर्नुपर्ने बताउँदै स्थानीयले जिम्मेवारी नलिएको भए आफै तिर्ने बताउँदै आएका छन् । नगरपालिकाका कारण मुख्य सिजनमा बिजुली अभाव झेल्नुपरेको कृषकहरुको दुखेसो छ
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक :  स्थानीयस्तरसम्म सहकार्य गर्नुपर्नेमा जोड
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक :  स्थानीयस्तरसम्म सहकार्य गर्नुपर्नेमा जोड बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम 
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पालिकाभित्रका अति विपन्न जनताका घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी 
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी  रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म  छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति 
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क 
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरमा २१७ जनाको आँखा परीक्षण गरेर निःशुल्क चस्मा समेत वितरण गरिएको छ
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ?
काठमाडौँको आकाश धुम्म तर ३ दिन पानी नपर्ने, अन्यत्रको कस्तो छ अवस्था ? जल तथा मौसम विज्ञान विभागले अझै ३ दिनसम्म काठमाडौँ उपत्यकामा पानी नपर्ने भविष्यवाणी गरेकोे छ । आकाशमा आंशिक रुपमा बादल भने देखिनेछ
पूर्वराजाका ज्वाईंसँग दुरसंचार अध्यक्षको अनौठो प्रेम, कानुन नटेर्दा पनि युटिएलले पायो यस्तो छुट
पूर्वराजाका ज्वाईंसँग दुरसंचार अध्यक्षको अनौठो प्रेम, कानुन नटेर्दा पनि युटिएलले पायो यस्तो छुट सिंहसँग अध्यक्ष भण्डारीको निकट सम्बन्ध रहेको कारण युटिएलको लाइसेन्स ब्यूताउने र त्यसमा अध्यक्ष भण्डारी निकटका व्यक्तिहरुलाई लाभ पुर्‍याउने गरी नियमकीय अधिकार दुरुपयोग गरिएको स्रोतको दाबी छ ।
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू 
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू  भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ
Weather Update