गोसाईकुण्ड गाउँपालिकाले छात्रा र किशोरीलाई एचपिभि खोप लगाउने, यस्तो छ तालिका
सोमबार, माघ २१, २०८१

छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा
सोमबार, माघ २१, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सवै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ

अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी
सोमबार, माघ २१, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ

सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घन्टा बन्द, जनप्रतिनिधि के भन्छन् ?
सोमबार, माघ २१, २०८१
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।

विभागले मौसममा सुधार आयो भनेर किन भन्यो ?
सोमबार, माघ २१, २०८१
बसन्त पञ्चमीकै दिनबाट नेपालको मौसमी प्रणालमिा उल्लेख्य सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

पाथिभरा केवलकार विवादः संघीय मामिलाले संयोजन गर्न अस्वीकार गरेपछि गृहले बनायो बार्ता समिति
सोमबार, माघ २१, २०८१
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ

आज वसन्त पञ्चमी, नासल चोकदेखि विद्यालयसम्ममा सरस्वतीकै सम्झना
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।

स्वास्थ्य सेवामा जागिर थपिदै, स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला
आइतबार, माघ २०, २०८१
संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन ।

प्रभु साहविरुद्ध बौधिमाइका मेयर अदालतमा, यस्तो छ अभियोग
आइतबार, माघ २०, २०८१
रौतहटको वौधिमाइ नगरपालिकाका मेयर प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालतमा अवहेलना मुद्धा दायर गरेका छन्

स्थापना दिवसमा भोलि सार्वजनिक बिदा, ६ पालिकाले देखाउनेछन् सांस्कृतिक झाँकी
आइतबार, माघ २०, २०८१
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ

पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख
आइतबार, माघ २०, २०८१
लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ

सहकारी ठगी अभियोगमा म्याग्दी जिसस प्रमुख पक्राउ
आइतबार, माघ २०, २०८१
सहकारी ठगी मुद्दामा म्याग्दीका जिल्ला समन्वय समिति प्रमृुख राजकुमार थापा पक्राउ परेका छन्

पाथीभरा केवुलकार विवाद निरुपणको जिम्मा संघीय मामिला मन्त्रालयलाई
आइतबार, माघ २०, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्ने सम्वन्धी विवादमा सहजीकरण गरी निकास निकाल्ने जिम्मा पाएको छ ।