Odapalika - The Fourth Estate - चौथो अंग
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी 
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी  स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी कृष्ण कुमारी भण्डारी बुढा बिजयी भएकी छन् । 
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले 
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले  कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन्
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे 
काठमाडौँ १६ वाट स्थानीय तहमा पनि खाता खोल्यो रास्वपाले, श्रेष्ठ बिजयीे  काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । 
रोल्पामा पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु, २ जनाले भागेर ज्यान जोगाए 
रोल्पामा पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु, २ जनाले भागेर ज्यान जोगाए  रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु भएको छ । आइतबार रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको हो । 
ग्रयान्ड महफिल तताए राधा, बिटु र रामले
ग्रयान्ड महफिल तताए राधा, बिटु र रामले काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न महफिलमा यस पटक गजलकारहरू राधा कणेल, बिटु के. सी. र राम अविरल बिष्ट प्रस्तुत भए ।
उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान 
उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान  स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचन : हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान
उपनिर्वाचन : हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । 
ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना
ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना वेलुकी ५ वजेसम्ममा मतदान सकिएपछि लगत्तै वडावडाबाट मतपेटिका संकलन गरेर पालिका केन्द्रमा ल्याएर मत गन्ने आयोग र स्थानीय राजनीतिक दलहरुको तयारी छ
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था 
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
Weather Update