Odapalika - The Fourth Estate - चौथो अंग
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम 
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
अमेरिकी डलरसहित ७ देशको मुद्रा बढ्दा यी देशको मुद्राको भाउ घट्यो
अमेरिकी डलरसहित ७ देशको मुद्रा बढ्दा यी देशको मुद्राको भाउ घट्यो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । 
उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ? 
उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ?  देशमा पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ
गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर 
गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर  पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती र ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
कमल गाउँपालिकामा वैदेशिक रोजगारीको भयावह तस्वीर,  ८ प्रतिशत मानिस विदेश पुग्दा १ वर्षमै ३४ जनाको डिभोर्स 
कमल गाउँपालिकामा वैदेशिक रोजगारीको भयावह तस्वीर, ८ प्रतिशत मानिस विदेश पुग्दा १ वर्षमै ३४ जनाको डिभोर्स  वैदेशिक रोजगारबाट विगत १ वर्षमा प्राप्त रकमबाट ६२३ जनाले घडेरी किनेको पाइएको छ । सो घडेरी ५८४ आफ्नै पालिका क्षेत्रमा किनेको पाइएको छ
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष 
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष  नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । 
गोलबजार नगरपालिकामा अनलाईन भुक्तानी सेवा, अब चेक काटिरहन नपर्ने 
गोलबजार नगरपालिकामा अनलाईन भुक्तानी सेवा, अब चेक काटिरहन नपर्ने  चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ 
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ  सोमवार आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ?
एक सातामा ३ स्थानीय तहको भवन उद्घाटन, के भने प्रधानमन्त्री ओलीले ? पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा स्थानीय तहको प्रशासकीय भवन उद्घाटन गरेका छन्
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई इलाम नगरपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पुष्टी भइसकेको छ । र, पुष्टी भएको अर्काे कुरा के छ भने उनकै जन्मस्थान भनिएको सूर्याेदय नगरपालिकाले भने युवन्तिकालाई आर्थिक सहयोग गरेन । 
Weather Update