Odapalika - The Fourth Estate - चौथो अंग
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू सर्वाेच्च अदालतले व्यवसायिक संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको छ । 
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव मानवमा जति कन्फिडेन्स दलले अघि सारेको उम्मेदवारमा पनि  छ । तर उनीहरुलाई के लागिरहेको छ भने राजमान मानवले यसपटक समस्या पार्छ जस्तो छ
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
बुटवल उपमहानगरमा डेङ्गीः खोज र नष्ट गर अभियान 
बुटवल उपमहानगरमा डेङ्गीः खोज र नष्ट गर अभियान  बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति 
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति  निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ ।
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ? 
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ?  काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो ।
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरेका छन् । 
सामाजिक सुरक्षा कोषको दायरा विस्तार, अब छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने
सामाजिक सुरक्षा कोषको दायरा विस्तार, अब छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने यस्तै, कोषले घातक रोगको उपचारमा १० लाख रुपैयाँसम्मको अस्पताल खर्चमा सो खर्चको ५० प्रतिशतसम्म रकम व्यहोर्ने पनि भएको हो । अर्थात घातक रोगको उपचारमा ५ लाख रुपैयाँसम्मको सहयोग सामाजिक सुरक्षा कोषले गर्नेछ ।
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः  अध्यक्ष डा बद्री केसी
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः  अध्यक्ष डा बद्री केसी विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे । 
उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती
उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तीन दलीय उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
Weather Update