Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा छ
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन  नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
महानगरको जरिमानामा एमालेको प्रतिकृयाः मेयर एमाले विरोधी भएकाले स्टण्डबाजी गरे 
महानगरको जरिमानामा एमालेको प्रतिकृयाः मेयर एमाले विरोधी भएकाले स्टण्डबाजी गरे  एक लाख जरिमाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्
आजको मौसमः पहाडमा छिटपुट वर्षा, तराईमा बिहान बाक्लो हुस्सु 
आजको मौसमः पहाडमा छिटपुट वर्षा, तराईमा बिहान बाक्लो हुस्सु  देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ
गभर्नर अधिकारीले कुटनीतिक आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीसहित ११ निकायमा उजुरी
गभर्नर अधिकारीले कुटनीतिक आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीसहित ११ निकायमा उजुरी राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले गत कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी निवेदन दिएका हुन् ।
काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर
काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) गुणस्तर भेटिएको पाइएको छ ।
कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक
कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
सिके राउतको कारबाहीको ‘डण्डा’ सभामुखले रोकिदिए 
सिके राउतको कारबाहीको ‘डण्डा’ सभामुखले रोकिदिए  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गोमा लाभ सापकोटालाई सांसद पदबाट मुक्त गर्ने निर्णयलाई सभामुख देवराज घिमिरेले राजनीतिक पूर्वाग्राही भन्दै अस्वीकार गरेका छन् । 
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश 
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज जागरण सभाका नाममा समकालीन राजनीतिक दल, विरोधी र देशबासीका नाममा केही गम्भीर सन्देश दिन खोजेका छन्
२०८३ असारसम्म म यो देशको प्रधानमन्त्री हो : केपी ओली
२०८३ असारसम्म म यो देशको प्रधानमन्त्री हो : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार आगामी २०८३ साल असारसम्म कायम रहने ठोकुवा गरेका छन्
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्  माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्
Weather Update