Odapalika - The Fourth Estate - चौथो अंग
मान, सम्मान र सम्पत्ति आर्जनमा यस्तो छ तपाइँको योग
मान, सम्मान र सम्पत्ति आर्जनमा यस्तो छ तपाइँको योग मान, सम्मान र सम्पत्ति आर्जनमा यस्तो छ तपाइँको योग
उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर)
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर) काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
गन्यापधुरामा के गर्दैछन् कांग्रेस सभापति शेरबहादुर देउवा ? 
गन्यापधुरामा के गर्दैछन् कांग्रेस सभापति शेरबहादुर देउवा ?  स्थानीयसँग लामो समय भलाकुसारी गरे । डडेलधुराको बसाइका क्रममा एक दिनमात्र उनले राजनीतिक कार्यक्रममा समय खर्चिए । त्यो पनि डडेलधुरा कांग्रेसको बैठकका लागि
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो 
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो  विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ । 
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा 
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा  बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने,  किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने
सरुवा भएका कर्मचारी सात दिनभित्र हाजिर हुनुपर्ने, किरिया, बिरामी र प्रसूतिबाहेकका बिदा नपाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् । 
झापा, ताप्लेजुङ र तेह्रथुमका ३० स्थानीय तहमा अपाङ्गता परिचयपत्र अभियान, यसरी हुँदैछ कार्यक्रम
झापा, ताप्लेजुङ र तेह्रथुमका ३० स्थानीय तहमा अपाङ्गता परिचयपत्र अभियान, यसरी हुँदैछ कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा अभियान चलाइने भएको छ
कतै पानी नपरी बित्ने भो आजको दिन 
कतै पानी नपरी बित्ने भो आजको दिन  जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर 
जीप दुर्घटना हुँदा जात्रा हेरेर फर्किएका ६ जनाको घटनास्थलमै मृत्यु, ६ को अवस्था गम्भीर  दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ । 
ईशानाथ नगरपालिका-१ का वडाअध्यक्षको निधन
ईशानाथ नगरपालिका-१ का वडाअध्यक्षको निधन रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको हो
Weather Update