Odapalika - The Fourth Estate - चौथो अंग
५८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त, विवादले १९ जिल्लामा रोकियो 
५८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त, विवादले १९ जिल्लामा रोकियो  सरकारले ५८ जिल्लाका लागि भूमि आयोगको अध्यक्ष नियुक्ति गरेको छ । ७७ जिल्लामध्ये सरकारले ५८ जिल्लामा मात्र आयोगको अध्यक्षमा नियुक्ति गरेको हो । 
लुम्बिनी प्रदेश प्रमुखले गरे प्रदेश निजामती र स्थानीय निजामतीसम्बन्धी विधेयक प्रमाणीकरण
लुम्बिनी प्रदेश प्रमुखले गरे प्रदेश निजामती र स्थानीय निजामतीसम्बन्धी विधेयक प्रमाणीकरण लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक उनले प्रमाणीकरण गरेका हुन् । 
काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन
काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन काठमाडौँ महानगरपालिकाले दमक नछिर्न नसक्ने साघुँरा गल्लीमा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जोड्न कार्यलाई निरन्तरता दिएको छ । 
लगातार तीन दिन सार्वजनिक बिदा 
लगातार तीन दिन सार्वजनिक बिदा  नीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो ।
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।
थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका 
थुनछेक बहस जारी, इजलासमै निकिताले लगाइदिइन् रविलाई रातो टीका  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । 
लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण
लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई मन्त्रालयको पत्राचार 
राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई मन्त्रालयको पत्राचार  देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ । 
रवि लामिछानेलाई थुन्नुअघि इजलासमा जे देखियाे...
रवि लामिछानेलाई थुन्नुअघि इजलासमा जे देखियाे... लामिछानेका तर्फबाट रहेका वकिलहरुले बेला-बेलामा केही तर्कहरु पनि दिन्थे तर खासै तर्कमा दम देखिन्नथ्यो । न्यायाधीश मिनेट/मिनेटमै घडीतिर हेर्ने गरेका थिए । बयान सकिएपछि प्रिन्ट गर्न समेत घन्टौं लगाए ।
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता 
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता  सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ
Weather Update