Odapalika - The Fourth Estate - चौथो अंग
नाबालिकामाथि सामूहिक बलात्कार, नगरपालिकाका दुई कर्मचारीसहित ३ जना पक्राउ 
नाबालिकामाथि सामूहिक बलात्कार, नगरपालिकाका दुई कर्मचारीसहित ३ जना पक्राउ  रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । 
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित) गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो । 
डुम्रे–बेँसीसहर सडक अवरुद्ध, सयौँ यात्रु प्रभावित 
डुम्रे–बेँसीसहर सडक अवरुद्ध, सयौँ यात्रु प्रभावित  लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ यात्रु मर्कामा परेका छन् । 
पहिरोले बाजुराको कुवाड़ी नदी थुनियो, ४ सय घर जोखिममा 
पहिरोले बाजुराको कुवाड़ी नदी थुनियो, ४ सय घर जोखिममा  बाजुराको हिमाली गाउँपालिकामा पर्ने कुवाडी नदी पहिरोले थुनिएको छ । शुक्रबार बिहान साढे १० बजेबाट पहिरोले कुवाडी नदी थुनिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । 
भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या
भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।
बालेन शाह अध्यक्ष रहेको यातायात परिषद्‌द्वारा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने 
बालेन शाह अध्यक्ष रहेको यातायात परिषद्‌द्वारा ९ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने  ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’को दोस्रो बैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन नौ सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको छ
स्थानीय तहको कानुनी अधिकारमा हस्तक्षेप नगर्न गाउँपालिका महासंघको चेतावनी, यस्ता छन् ९ घोषणा
स्थानीय तहको कानुनी अधिकारमा हस्तक्षेप नगर्न गाउँपालिका महासंघको चेतावनी, यस्ता छन् ९ घोषणा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको कानुनी अधिकारमाथि हस्तक्षेप नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारलाई चेतावनी दिएको छ
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ । 
विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालक सडकमा, आवागमन अवरुद्ध 
विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालक सडकमा, आवागमन अवरुद्ध  विराटनगर महानगरपालिकाको निर्णयविरुद्ध सफारी चालक आन्दोलनमा उत्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । 
हट्यो भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था, अब जुनसुकै बेला पनि मुद्दा चल्ने 
हट्यो भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था, अब जुनसुकै बेला पनि मुद्दा चल्ने  राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी 
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी  घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
Weather Update