Odapalika - The Fourth Estate - चौथो अंग
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र जसले फोहोर गरेको छ, उसलाई नै सफा गर्न भन्दै आएका छन् ।
बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण
बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ मा केही प्रदेश ऐन संशोधन गर्ने ऐनद्धारा संशोधन गर्न आवश्यक भएकोले ऐनका विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने भए आधार र कारणसहितको तीन महले विवरण पठाउन भनिएको हो ।
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्।
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ ।
पोखरामा वर्ल्डलिंकले ‘वर्ल्डलिंक कार्निभल’ गर्ने
पोखरामा वर्ल्डलिंकले ‘वर्ल्डलिंक कार्निभल’ गर्ने नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ ।
सर्वसाधारणको अवलोकनका लागि खुल्यो चुरियामाई सुरुङमार्ग, हेटौँडा उपमहानगरले तोक्यो शुल्क 
सर्वसाधारणको अवलोकनका लागि खुल्यो चुरियामाई सुरुङमार्ग, हेटौँडा उपमहानगरले तोक्यो शुल्क  हेटौँडा उपमहानगरपालिकाले आफू मातहत आएसँगै चुरियामाई सुरुङमार्ग खुला गर्दै अवलोकन शुल्क तोेकेको छ । 
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष महर्जन पक्राउ, यस्तो छ कारण
चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष महर्जन पक्राउ, यस्तो छ कारण सोमबार पक्राउ परेका वडाध्यक्ष महर्जनमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश 
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश  देशकै कान्छा न्यायाधीशको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगीसम्बन्धी अभियुक्तको बयान हुने भएको छ ।
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । 
Weather Update