Odapalika - The Fourth Estate - चौथो अंग
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा गाैरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ।
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । 
जापानका स्थानीय तह प्रमुखको टोली काठमाडौँमा, मेयर बालेनले गरे स्वागत 
जापानका स्थानीय तह प्रमुखको टोली काठमाडौँमा, मेयर बालेनले गरे स्वागत  नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरबीचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन्
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो । 
महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर
महिला हिंसाको अभियोगमा राष्ट्र बैंकबाट आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर ‘राष्ट्र बैंक संचालक समितिले गरेको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ,’ सुचना अधिकारी कोइरालाले वडापालिकासँग भने ।
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा 
पहाडका केही स्थानबाहेक देशभरको मौसम सफा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ । 
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन 
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ? निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ । 
Weather Update