मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर)
आइतबार, कात्तिक २५, २०८१
ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीको बयान कास्कीमा सुरु
आइतबार, कात्तिक २५, २०८१
बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त
आइतबार, कात्तिक २५, २०८१
विपदमा परेका स्थानीयको लागि प्रदेश र संघीय सरकारले रकम उपलब्ध गराएका छन् । प्रदेश सरकारले २० लाख रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जानकारी दिएको छ ।
सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
आइतबार, कात्तिक २५, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन्
फाल्गुनन्दको जन्मजयन्ती मनाउन कोशी प्रदेशमा सार्वजनिक बिदा
आइतबार, कात्तिक २५, २०८१
किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ
यी क्षेत्रमा आज पानी पर्ने सम्भावना बढी
आइतबार, कात्तिक २५, २०८१
देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मेयर मादेनको स्पष्टिकरणः यसकारण भयो पाथिभरा केबलकारको शिलान्यासमा झडप
शुक्रबार, कात्तिक २३, २०८१
‘स्थान ऐतिहासिक रुपमा लिम्बुहरुको पवित्र धार्मिक स्थल होइन । म पनि लिम्बु नै हो । डाडाकाडा र बन जंगललाई त्यसै छोड्ने हो भने विकास कसरी हुन्छ ? त्यहाँ केबलकार बनाउनै पर्छ,’ मेयर मादेनले भने ।
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
शुक्रबार, कात्तिक २३, २०८१
स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
शुक्रबार, कात्तिक २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
किर्तिपुरको मेयरमा अभियन्ता मानवको स्वतन्त्र उम्मेदवारी, हर्क सम्पाङ बने समर्थक
शुक्रबार, कात्तिक २३, २०८१
१६ मंसिरमा हुने सथनीय तह उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा एकजना अभियन्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र कि विद्युतीय मेसिन प्रयोग गरिने ?
शुक्रबार, कात्तिक २३, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।