Odapalika - The Fourth Estate - चौथो अंग
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक !
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक ! आइजिपी खापुङले ‘आगजनी र लुटपाटमा संलग्न भएको अभियोगामा बालेन विरुद्ध जाहेरी आए दर्ता गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गृहमन्त्री अर्यालसँग गरेका थिए ।
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन्।
इलाममा मात्रै १६ जलविद्युत् आयोजनामा क्षति, बाढीबाट कुल ३२ वटा प्रभावित
इलाममा मात्रै १६ जलविद्युत् आयोजनामा क्षति, बाढीबाट कुल ३२ वटा प्रभावित यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्।
गुन्डागर्दीमा सक्रिय गुरुङ पुनः पक्राउ
गुन्डागर्दीमा सक्रिय गुरुङ पुनः पक्राउ ‘गुन्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । काठमाडौंका बालाजु, ठमेल क्षेत्रलाई आधार बनाएर उनी गुन्डागर्दीमा संलग्न थिए ।
कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी
कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार ८१४ जना कारागारमा फर्केका छैनन् । 
‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासलाई बोर्डको आग्रह
‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासलाई बोर्डको आग्रह यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए। विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि सहभागी थिए।
सुर्खेतमा ईभी खस्यो
सुर्खेतमा ईभी खस्यो बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको एउटा ईभी गाडी आइतबार (असोज १२) बिहान ४ बजेतिर दुर्घटना भएको छ । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी दुर्घटना भएको हो ।
गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता
गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । 
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ । 
Weather Update