Odapalika - The Fourth Estate - चौथो अंग
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा
सिभिल अस्पतालमा सुरु भयो परम्परागत चिनियाँ चिकित्सा सेवा कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । 
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, प्रतिवद्धता २३७ प्रतिशतले वृद्धि
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, प्रतिवद्धता २३७ प्रतिशतले वृद्धि चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
भाटभटेनी सुपरमार्केटमा भेटियो ढुसी परेका नरिवल, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना
भाटभटेनी सुपरमार्केटमा भेटियो ढुसी परेका नरिवल, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना नरिवलमा ढुसी परेको पाइएपछि महानगरले सुपरमार्केटको व्यवस्थापनको रोहवरमा सो नरिवल नष्ट गरिदिएको छ । नरिवल नष्ट गरेर महानगरले भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना तिर्न पनि पत्र काटेको छ । 
अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट चर्चित ज्योतिषी सुरेशचन्द्र रिजाल सम्मानित
अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट चर्चित ज्योतिषी सुरेशचन्द्र रिजाल सम्मानित ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल  अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित भएका छन् । 
हेटौँडा उपमहानगरको जिम्मामा आयो चुरेको सुरुङ मार्ग, अब खुला गरिने 
हेटौँडा उपमहानगरको जिम्मामा आयो चुरेको सुरुङ मार्ग, अब खुला गरिने  हेटौँडा उपमहानगरपालिकालाई शताब्दी पुरानो चुरे पर्वतमा रहेकोे सुरुङ मार्ग हस्तान्तरण गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर, कालोसूचीको जोखिम
सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर, कालोसूचीको जोखिम उच्च राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे छलफल भएको छ
एक साता बसेर मध्यपुरथिमिबाट बिदा भए तान्त्रिक देवगण
एक साता बसेर मध्यपुरथिमिबाट बिदा भए तान्त्रिक देवगण मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम सबैभन्दा धेरै रविको नाममा सूर्य दर्शनको पैसा गोर्खा मिडियामा लगिएको अभियोगपत्रमा दाबी गरिएको छ ।
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ?
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ? ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् ।
Weather Update