Odapalika - The Fourth Estate - चौथो अंग
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि 
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि  शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
यात्रा, भेटघाट, खानपान र सम्पत्तिबारे के आजको ज्योतिषशास्त्र
यात्रा, भेटघाट, खानपान र सम्पत्तिबारे के आजको ज्योतिषशास्त्र आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म
राशिफलले भन्छः मीनले धैर्य गर्नू, धनुले यात्रा गर्नू 
राशिफलले भन्छः मीनले धैर्य गर्नू, धनुले यात्रा गर्नू  आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः पू.षा. । करणः तैतिल । चन्द्रराशिः धनु । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३६ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ? 
५ वटा प्रदेशमा पानी परिरहँदा कर्णाली र सुदूपश्चिममा किन भित्रिएन मौसम ?  आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
वडा कार्यालयले दियो भाग्योदय स्कुललाई शैक्षिक सामग्री 
वडा कार्यालयले दियो भाग्योदय स्कुललाई शैक्षिक सामग्री  सुर्योदय नगरपालिका वडा नं ७ ले वडाको गोगनेस्थित भाग्योदय आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ
पालिकाको नेतृत्व नभए कसलाई कार्यवाहक दिने ? महासंघले विकल्प दियो, जलेश्वरले निर्णय नै गर्यो 
पालिकाको नेतृत्व नभए कसलाई कार्यवाहक दिने ? महासंघले विकल्प दियो, जलेश्वरले निर्णय नै गर्यो  संयोग नै मान्नुपर्छ, महासंघको सुझावको भोलिपल्टै अर्थात शुक्रवार जलेश्वर नगरपालिकाले नगर कार्यपालिकाका सदस्यमध्ये बहुमतीय पूणालीका आधारमा  कार्यवाहकको जिम्मेवारी तोकेको छ
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड 
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड  फजुल खर्चलाई नियन्त्रण गर्ने र राजनीतिक दल र नेताप्रति कडा व्यवहार गर्दै आएका मेयर बालेन्द्र शाह (बालेन)समेतलाई प्रभावमा पारेर आर्थिक वर्ष २०८९/०८० मा १ सय भन्दा वढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन्
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज 
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज  संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन् 
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्
स्मृति दिवस मनाउन थाहा नगरपालिकामा सार्वजनिक विदा
स्मृति दिवस मनाउन थाहा नगरपालिकामा सार्वजनिक विदा थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ
Weather Update