Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने गत शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने सरुवा र पदपुर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको निष्कर्ष रहेको पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि व्यापक छलफल गर्नुपर्ने बेलामा धादिङको सिद्धलेक गाउँपालिका जनप्रतिनिधिबीचको विवादमा फसेको छ
बागमती प्रदेशस्तरीय रोजगार मेला आजबाट  
बागमती प्रदेशस्तरीय रोजगार मेला आजबाट   बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि...
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि... प्रदेश सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालयमा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सबै रकम हिनामिना
मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल तपाईंको आज : मीनकाे यात्रा, धनुकाे सुख, अरू १० राशिकाे यस्ताे छ फल
कोशी, बागमती र गण्डकीमा पानी पर्दा अन्यत्र कस्तो छ माैसम ? 
कोशी, बागमती र गण्डकीमा पानी पर्दा अन्यत्र कस्तो छ माैसम ?  राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने
स्वास्थ्यका कर्मचारीलाई अनियमिततामा रंगेहात समाउने मन्त्रीको घोषणा 
स्वास्थ्यका कर्मचारीलाई अनियमिततामा रंगेहात समाउने मन्त्रीको घोषणा  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन्
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय 
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय  महानगरपालिकाले सबै विद्यालयलाई बिहान साढे १० बजेसम्म मात्र कक्षा संचालन गर्न निर्देशन दिएपछि विद्यालयहरु बिहान खुल्न थालेका हुन्
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे
पारस खड्का भन्छन्– ९ महिनादेखि क्यानले सराहनीय काम गरेको छ, पदीय लाभ लिन खोज्नेले अनर्गल गरे खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् । 
भेडामा फैलियो अज्ञात रोग, हिमा गाउँपालिकासँग छैन आवश्यक औषधि
भेडामा फैलियो अज्ञात रोग, हिमा गाउँपालिकासँग छैन आवश्यक औषधि औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ
Weather Update