Odapalika - The Fourth Estate - चौथो अंग
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ? 
आज २ राशिमा चन्द्रमा, राहुकाल कतिबेला ?  आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः मृगशीरा । करणः किंष्तुघ्न । चन्द्रराशिः वृष/मिथुन । सूर्योदयः ५:१० । सूर्यास्त: १८:५७ । दिनमानः ३४ घडी २७ पला । राहुकालः बिहान १०:३० देखि १२:०० बजेसम्म
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम 
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका कतिपय स्थानमा बिहानैबाट पानी परिरहेको छ
काठमाडौँ महानगरपालिका राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप सुरु
काठमाडौँ महानगरपालिका राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप सुरु प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन्
व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा
व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा नहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाले पुनःमत गणनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । 
मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने 
मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने  जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत  ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ? 
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?  विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
प्रिमियर इन्टरनेशनल स्कुलले गर्‍याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता
प्रिमियर इन्टरनेशनल स्कुलले गर्‍याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न गरेको छ
Weather Update