दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्चको आदेश
शुक्रबार, पुस ५, २०८१
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति
शुक्रबार, पुस ५, २०८१
संघीय सरकारले धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न मुआब्जा दिएर किन्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ ।
जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, रविविरुद्ध आइतबार दर्ता हुने
शुक्रबार, पुस ५, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पुर्जी जारी भएकामध्ये १९ जनाविरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको छ ।
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
शुक्रबार, पुस ५, २०८१
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
मेलम्ची नगरपालिकाले गुफा डाँडामा जलवायु दिवस मनाउने
शुक्रबार, पुस ५, २०८१
मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात् पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौँ जलवायु दिवस आयोजना गर्ने भएको छ ।
अस्पतालमा डाक्टर बसेनन् ? १११५ फोन गर्नुहोस्, सरकारले कारबाही गर्छ
शुक्रबार, पुस ५, २०८१
सरकारले कार्यालय समयमा अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।
नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी
शुक्रबार, पुस ५, २०८१
संरक्षण परिषदका मनोनित सदस्यहरू मध्येबाट कुलपतिको चयन हुने ऐनको व्यवस्था अनुसार डा. लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा चयन भएका हुन् ।
किन तोडफोड गरे गाउँपालिका अध्यक्षले सीडीओ कार्यालय ? यस्तो छ प्रवक्ताको जवाफ
शुक्रबार, पुस ५, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय)को राहदानी शाखामा तोडफोड तोडफोड गरे ।
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी
शुक्रबार, पुस ५, २०८१
संघीय सरकारले आफ्नो निर्णयअनुसार ९ स्थानीय तहमा आधारभूत अस्पताल बनाइसकेको छ ।
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
शुक्रबार, पुस ५, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ( डिसेम्बर २१) विश्व ध्यान दिवस मनाउन भनेको छ ।
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह
शुक्रबार, पुस ५, २०८१
विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् ।
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण
बिहीबार, पुस ४, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ ।
काठमाडौँ उपत्यकाका नदी किनारमा २० कि ४० मिटर छोड्ने ? स्थानीय तहलाई यस्तो पत्र
बिहीबार, पुस ४, २०८१
काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा ४० मिटर छोड्ने सर्वाेच्च अदालतको फैसला कार्यान्वयन नगर्न काठमाडौँ उपत्यकाका स्थानीय तहलाई पत्राचार गरिएको छ ।