शुक्रवार राति जाजरकोटको वारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भुकम्पले १५७ जनाको ज्यान गइसकेको छ भने भौतिक क्षतिको विवरण संकलन जारी छ ।
भुकम्पका कारण उपप्रमुख सरिता सिंहलाई नै गुमाएको नलगाड नगरपालिकाका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन् । प्रधानमन्त्रीलगायतको टोलीले स्थलगत अवलोकन गरी घाइतेको उपचारमा सक्रियता देखाएपनि यहाँको भौतिक संरचना भने यथाअवस्थामा कहिल्यै पनि उठ्न नसक्ने गरी ढलेका छन् । नगरपालिकाले संकलन गरेका पालिकावासीका घरको अवस्था भने यस्तो देखिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०८:००
प्रतिक्रिया दिनुहोस्