काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन् । उनले पीडितहरुसँग उनीहरुले झलेको समस्या सुन्ने र स्थलगत अवलोकन गर्ने कार्य गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १४:१६
प्रतिक्रिया दिनुहोस्