Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाइँको भाग्य 

आजको पञ्चाङ्ग 

तिथि: एकादशी, नक्षत्र: उ.फा., करण: कौलव, चन्द्रराशि: कन्या, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३    , दिनमानः २७ः११  घडी, राहुकालः दिनको १ः३० देखि ३ः०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईँको शत्रु पक्ष सबल हुनेछन् । आफन्तको कचकच सुन्नु पर्नेछ । आजको घुमफिर र किनमेलले दिन अर्थपूर्ण होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज सन्तान सुख     मिल्नेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

मिथुन  (का कि कु घ ङ छ के को ह)

आज मित्रवर्गसँग दिन बित्नेछ । पराक्रम बढ्नेछ । आत्माविश्वासका साथ काममा लागिनेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

पराक्रम बढ्नेछ । अप्रत्यासित लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । गुमेको वस्तु प्राप्त हुने देखिन्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

प्रिय खबर सुनेर मन आनन्दित होला । अत्याधिक व्यस्तरहने देखिन्छ । गरेको कामको जश पाइएला । 

तुला (रा रि रु रे रो ता ति तु ते) 

आजको कार्य प्राप्तिको योग भने देखिँदैन । धन खर्च हुने देखिन्छ । तपाईँको भाग्यको ढोका बन्द हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आर्थिक लाभ हुनेछ । आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान गर्नेछन् ।

 धनु (ये यो भा भि भु ध फा ढा भे)

सबैको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । मनोरञ्जनप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

भाग्यले मज्जाले साथ दिनेछ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनबाट हराएर जानेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज स्वास्थ्य प्रतिकूल रहनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँ सोचले सफलता प्राप्त नगर्ला । अरु मन जित्न कठिन हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन परिवारको साथ बित्नेछ । शरीरमा स्पूmर्ति आउनेछ । नयाँ सामानको खरिद गर्नुहुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update