Odapalika - The Fourth Estate - चौथो अंग
घट्यो तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्य आज केही घटेर आएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update