Odapalika - The Fourth Estate - चौथो अंग
ए है फूलको झिलिमिली... (फोटो फिचर)

काठमाडौँ । तिहार लागेसँगै काठमाडौँ उपत्यकासहित देशरभर फूलको माला उन्ने बेच्ने र घर सजाउने क्रम सुरु भएको छ । काठमाडौँको चोक र गल्लीहरुमा सयपत्री फूलको माला बेच्नेको घुँइचो लागेको छ । तस्वीरमा आइतवार बिहानै काठमाडौँका विभिन्न स्थानमा सयपत्रीका माला बेच्नेहरु ।

Photo (9)1699755899.jpeg

Photo (10)1699755900.jpeg

Photo (6)1699755895.jpeg

Photo (7)1699755894.jpeg

Photo (5)1699755890.jpeg

Photo (4)1699755888.jpeg

Photo (3)1699755887.jpeg

Photo (1)1699755886.jpeg

Photos (4)1699753890.jpeg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update