आजवाट नेपाल संवत ११४४ सुरु भएको छ । नेवारी परम्पराअनुसारको यो पर्व हरेक दिन लक्ष्मीपूजाको दिनबाट सुरु हुन्छ । नयाँ वर्ष (न्हूँदँया भिन्तुना)लाई स्वागत गर्न काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा सांस्कृतिक झाँकीसहित नेपाल संवतलाई स्वागत गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्