Odapalika - The Fourth Estate - चौथो अंग
बल्खुमा पुनः झडप, प्रहरीले हान्यो पानी र अश्रुग्यास

काठमाडौँ । बल्खु क्षेत्रमा पुनः झडप भएको छ । बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा रअश्रुग्यास प्रहार गरेको छ।

यसअघि प्रसाईंलाई आन्दोलन गर्न तोकिएको बल्खु क्षेत्रमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई पक्षबीच ढुगांमुढा हानाहान भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update