Odapalika - The Fourth Estate - चौथो अंग
संघीय मामिलाले माग्यो सबै पालिकासँग वित्तीय स्थिति विश्लेषणका लागि विवरण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह (पालिकाहरु) सँग विवरण मागेको छ । 

मन्त्रालयले एक परिपत्र गर्दै सबै स्थानीय तहसँग वित्तीय विश्लेषणका लागि विवरण मागेको हो । 

मन्त्रालयले आगामी भदौ मसान्तभित्रमा यस्तो विवरण उपलब्ध गराइदिन पनि भनेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update