काठमाडौँ । प्रध्यापक डा. गोविन्द केसीले शनिबारदेखि सत्याग्रह सुरु गर्ने उद्घोष गरेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका डा केसीले सरकारले आफूलाई झुक्याएको भन्दै शनिबार बेलुकी ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन् ।
उनले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राख्दै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १२:५४
प्रतिक्रिया दिनुहोस्