Odapalika - The Fourth Estate - चौथो अंग
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो । 

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update