Odapalika - The Fourth Estate - चौथो अंग
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प 

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो । 

सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो । उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update