
काठमाडौँ । अस्पताल बनाउने विषयमा विवाद हुँदा सर्लाहीमा गोली चेको छ । र्साहीको बरहचवा नगरपालिकामा बनाउन लगिको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा शmुबर दिउसमे प्रहरीले गोली चलाएको थियो ।
सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १६:२०
प्रतिक्रिया दिनुहोस्