काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रंक लाइन समस्या सुल्झाउन छानविन आयोग बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्चका पूर्व न्यायाधिश गिरिशचन्द्र लालको संयोजकत्वमा छानविन आयोग बनाउने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छानविन आयोग गठन गर्ने र काटिएका लाइन जोड्ने निर्णय भएको बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्