Odapalika - The Fourth Estate - चौथो अंग
पोखराबाट पाल्पा जादै गरेको बस भिमादमा दुर्घटना

काठमाडौैँ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ । बुधबार बिहान तनहुँको भिमादमा बसलाई साइड दिने क्रममा सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update