काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
यस्तै, उनले ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने फैसला गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्