काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कारको परिभाषा खोजेका छन् ।
सामाजिक संजाल एक्स (ट्वीटर) मा आफ्नो धारणा राख्दै भण्डारीले बलात्कारको विषयमा कानुनी परिभाषाको आवश्यकता आश्यक भएको बताएका हुन् ।
उनले बलात्कार भएको अवस्था मान्ने सम्बन्धमा काुनी व्याख्या खोजेका हुन् । यस्तै उनले प्रेम र बलात्कारलाई एकै ठाउँमा समावेश गरेका छन् ।
‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ । कस्तो अबस्थालाई प्रेम ? र कस्तो अबस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन ? परिभाषाको आवश्यकता !!’ उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १६:०६
प्रतिक्रिया दिनुहोस्