Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा छ ।

त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने विक्री दर ९९ रुपैयाँ ७५ पैसा छ भने अष्ट्रेलियन १०० को खरिद दर ८७ रूपैयाँ १ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ९७ पैसा छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update