Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन 

आजको पञ्चाङ्ग 

तिथिः पूर्णिमा, नक्षत्रः श्रवण, करण चतुष्पद, चन्द्रराशि: मकर, सूर्योदयः ०६ः ४८, सूर्यास्तः १७: ४९, दिनमानः २७: ३२ घडी, राहुकाल: बिहान १०ः ३० देखि १२: ०० बजेसम्म । 

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

मनमा खुसी,आनन्द र उल्लास छाउनेछ । नयाँ सामान खरिदकोे योग छ । यात्रा सफल र अर्थपूर्ण हुनेछ । काममा सफलता पाइन्छ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज अत्याधिक लाभ होला । बुद्धिमतापूर्वक सोचेर काम गर्नुपर्नेछ । स्वस्थ्यमा सुधार आउनेछ । सुखद यात्रा होला । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आज कष्टपूर्ण दिन बित्नेछ । नयाँकार्यको थालनी नगर्नु होला । सोचेभन्दा बढी खर्च हुनेछ । थकानले शिथिल बनाउनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

पारिवारिक रमझममा समय बित्ने देखिन्छ । मनमा खुसी र उमंग छाउनेछ । आएको अवसरलाई सहजरुपमा ग्रहण गरिनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

अरुको सहयोग र प्रशंसा गरेपनि जस पाइनेछैन । आपूmले चिताएको कुरा शत्रुको कारण पूरा हुनेछैन  । कुनै कुरामा आकस्मिक लाभ भने हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आवश्यक काममा खर्च बढ्नेछ । आपूmले बोलेको पूरा कुरा हुनेछ । सन्तानको सुख र सन्तोषले मन प्रफुल्ल हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

इष्टमित्र तथा मातासँगको साथमा दिन बित्ला । शरीरमा स्पूmति बढ्नु बढ्नेछ । परिवारमा मिलन हुनेछ । खेलबहाडमा मन जानेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन दाजुभाइसँग रमाइलो साथ समय बित्नेछ । काम सफल हुनेछ । पराक्रम बढ्ने छ । खर्च भने हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज मान सम्मानको योग छ । धन आगमन हुनेछ । अरुलाई परास्त गर्न सकिनेछ । कुटुम्बसँग भेटघाट र रमाइलो हुनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

मान सम्मान पाउने योग छ । कर्मको फल पाइनेछ । आत्मविश्वासका साथ गरेको कामले पूर्णता पाउँछ । रमाइलोसँग दिन बित्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज तपार्इँको एकदम खर्चिलो दिन हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै मात्र लाभ होला । मान सम्मानमा आँच आउनसक्छ । संयम भएर काम गर्नुहोला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको कार्यको सिद्धि प्रप्तिको योग छ । आर्थिकरुपमा आजको दिन मजबुत देखिन्छ । तपाईँको भावनाको कदर हुनेछ । यात्रा पनि सुखद रहला ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update