Odapalika - The Fourth Estate - चौथो अंग
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज 

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी संस्थाहरुले नगरपालिकामा पेश गर्नुपर्ने वार्षिक साधारण सभा, अधिवेशन तथा वार्षिक, चौमासिक, मासिक लगायत अन्य प्रगति प्रतिवेदनहरु पेश नगरेको भन्दै दर्ता खारेज गरेको जनाएको छ । 

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सहकारी संस्थाको दर्ता खारेज गरिएको जनाएको हो ।

याे पनि...

सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने

31af00d0-c8e9-408d-bbe5-70118655df7f (1)1707727829.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update