Odapalika - The Fourth Estate - चौथो अंग
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौँ । तनहुँको देवघाट नगरपालिकाले मगर दिवस मनाउन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष तिल बहादुर थापाका अनुसार १५ फागुनका दिन मगर दिवस मनाउन गाउँपालिकाको कार्यालय, पालिकाअन्तर्गतका कार्यालय, सरकारी कार्यालय, शैक्षिक संस्था बैंक तथा बित्तीय संस्थालगायतमा बिदा दिइएको हो । 

पालिकाले यसलाई स्थानीय बिदा भनेको छ । 
IMG_20240225_00041708910555.jpg

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update