Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ । 

मन्त्रालयले देशभरका स्थानीय तहलाई यही नमूना कार्यविधि अनुसार आफ्ना पालिकामा बनेका विषयगत समितिको कार्यचालन गर्न आग्रहसमेत गरेको छ । 

यस्तो छ कार्यविधि 

 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update