Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधिको निधनमा निलकण्ठमा आज शोक बिदा 

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । 

दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको हो । उनको मृत्युमा शोक व्इत्त mगर्न नगरपालिकाले आज नगरभर शोक बिदा दिएको छ । 

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो । तिमिल्सिना खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए ।

bbb1710898644.jpg

    

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update