Odapalika - The Fourth Estate - चौथो अंग
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा 

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आज स्थापना दिवस मनाउँदै छ । २८औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । 

स्थापना दिवसको अवसर पारेर नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केशीका अनुसार दिउँसो नगरपालिका कार्यालय परिसरमा विविध कार्यक्रममा साथ स्थापना दिवसको कार्यक्रम तय भएको छ । 

madhyapur1711502503.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update