Odapalika - The Fourth Estate - चौथो अंग
बिहीबार सार्वजनिक विदा

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो । 

यसअघि सरकारले २०७९ को चैत २ गते राजपत्रमा सूचका प्रकाशन गर्दै ईदका अवसरमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहीबार सार्वजनिक विदा दिईएको गृह मन्त्तालयले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update