Odapalika - The Fourth Estate - चौथो अंग
मेष र कर्कटलाई अशुभ हुँदा अन्य राशिको यस्तो छ आजको दिन 

तिथिः षष्ठी । नक्षत्रः आद्र्रा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ४२ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५३ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आवेशमा काम गर्दा समस्या पर्नेछ । दाजुभाइ र मित्रहरु पनि शत्रु हुनेछन् ।   सोच विचार गरेर काम गर्नुहोला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

मान सम्मान र धन प्राप्त हुनेछ । नयाँनयाँ काम गरिनेछ । खुसीको खबर सुन्न पाइनेछ ।   

मिथुन (का कि कु घ ङ छ के को ह)

मित्रहरु विभिन्न बाहनामा नजिकिनेछन् । मनमा आवश्यक सोचाइ आउला । संयमताको आवश्यक देखिन्छ । कार्य सफल हुनेछ ।   

कर्कट (हि हु हे हो डा डि डु डे डो)

महत्वपूर्ण काम बिग्रने  देखिन्छ । मनमा अनावश्यक विचार आउनेछ । शरीरमा आलस्य होला । धन खर्च हुनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

आज धनागमनको समय रहेको छ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईंको आज आप्mनो कर्मको सम्मान पाउने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आय र व्यय बराबर रहला ।  

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन भाग्यले पूर्ण साथ दिनेछ । बोल्दा वा कामगर्दा जस पाइनेछ ।   स्वस्थ्यमा सुधार हुनेछ । सुखद् यात्रा होला ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तनावमय दिन हुन सक्ला । कुरा काट्ने र काममा बाधा दिने प्रशस्तै हुनेछन् । सोचेभन्दा बढी खर्च हुनेछ । स्वस्थ्यमा पनि समस्या आउनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । मन असाध्यै चञ्चल हुनेछ । सबैको मन जितेर काम गर्न सकिनेछ । भाग्य दरो छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शत्रु पक्ष सबल हुनेछन् । भाग्यले साथ दिनेछैन । सोचेभन्दा बढी खर्च हुनेछ । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन सुख प्राप्तिको समय रहेको छ । हरेक कुरामा सन्तुष्टि मिल्नेछ । यात्रा सुखमय हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा  ची) 

आजको दिन मध्यम हुनेछ । परिवारसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको भने खर्च हुनेछ । नयाँ योजना बन्नेछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update