Odapalika - The Fourth Estate - चौथो अंग
एकैपटक ३४ शाखा अधिकृत उपसचिवमा बढुवा, को को परे (सूचिसहित)

काठमाडौँ । एकैपटक ३४ जना शाखा अधिकृत उपससचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गरेको हो ।

निजामती सेवा ऐन, २०४९ बमोजिम कार्यक्षमताको मूल्यांकनद्धारा बढुवा भएका नेपाल प्रशासक सेवा, सामान्य प्रशासनन समूह, रा.प. द्धितीय श्रेणीका नवनियुक्त उपसचिव तथा सो सरहका अधिकृतहरुका लागि वैशाख ६ गतेदेखि ५ दिनसम्म अभिमुखीकरण तालिम समेत आयोजना हुने मन्त्रालयले जनाएको छ । 

को–को भए बढुवा ?  


 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update