Odapalika - The Fourth Estate - चौथो अंग
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । 

व्याच नम्बर ७३ का शाखा अधिकृतहरुको पदस्थापन गर्दै मन्त्रालयले रिक्त रहेका ३० पालिकामा नयाँ नियुक्त भएका शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो । 

नयाँ अधिकृतहरुलाई स्थानीय तहमै शाखा अधिकृतदेखि गृहलगायतका मन्त्रालयमा समेत जिम्मेवारी दिइएको छ । 

हेर्नुहोस् कसको जिम्मेवारी कहाँ 


 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update