Odapalika - The Fourth Estate - चौथो अंग
भूमि व्यवस्था विभागका महानिर्देशक माथि कार्यकक्षमै दलियो कालोमोसो

काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ । कार्यकक्षमै रहेका बेला खनालमाथि क्रान्तिकारी माओवादी बताउने युवाहरूले कालोमोसो दलेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार कालोमोसो दलेर फरार भएका उनीहरूको खोजी भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update