Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएको जनाएको छ । 

लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । 

notice-1714282982.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update