Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले बैशाख १३ गते र २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेकी संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेकी हुन् । उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update