Odapalika - The Fourth Estate - चौथो अंग
डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भीसा (डिभी) चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ । 

अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसवुकमा सूचना प्रकाशन गर्दै आज राति ९ बजेपछि यो भिसा आवेदन गरेकाहरुले नजिता हेर्न सक्ने जनाएको छ । 

डिभी परे या नपरेको थाहा पाउन दूतावासले dvprogram.state.gov/ESC/ मार्फत हेर्न सकिने जनाएको छ । 

नजिता हेर्न डिभी भर्दा उपलव्ध गराइएको कन्फरमेसन नम्बर रबाट मानिसहरु उसको देश लैजाने गरेको छ । उल्लिखित लिंकमा उल्लेख गरेमात्र नजिता हेर्न सकिने भएकाले नम्बर अनिवार्य भएको दूतावासको भनाइ छ ।

हरेक वर्ष अमेरिकाले डिभी कार्यक्रममार्फत विश्वभरबाट वार्षिक १ लाख भन्दा कम नागरिक अमेरिका पुग्ने देशका लागि उसले यो कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update