Odapalika - The Fourth Estate - चौथो अंग
एकैसाथ ५१९ जना इन्सपेक्टरहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) 

काठमाडौँ । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निणर्य गरेका हुन् । 

सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update